सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख १८ हजार ४ सय र तेजाबी सुन १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। योसँगै आज चाँदी १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको छ।
प्रतिक्रिया