सुनको मूल्य बढेको छ।
शुक्रबार सुन प्रतितोला १ सय रुपैयाँले महँगो भएको हो।
योसँगै छापावाल सुन १ लाख १८ हजार ५ सय र तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको मूल्य पनि २० रुपैयाँ प्रतितोलाले बढेको छ। योसँगै चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको छ।
प्रतिक्रिया