सुन र चाँदी दुवैको मूल्य शुक्रबार स्थिर देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुवैको मूल्यमा कुनै परिवर्तन भएको छैन।
यसअघि सुन र चाँदीको मूल्यले लगातार तीन दिन कीर्तिमान बनाएको थियो।
शुक्रबार भने छापावाल सुन १ लाख २५ हजार, तेजाबी सुन १ लाख २४ हजार ४ सय र चाँदीको १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
381
Shares
प्रतिक्रिया