ad ad

कारोबार


१३ सयले घट्यो सुनको मूल्य, चाँदी पनि २० रुपैयाँ सस्तो

१३ सयले घट्यो सुनको मूल्य, चाँदी पनि २० रुपैयाँ सस्तो

नेपालखबर
साउन ६, २०८१ आइतबार १०:५७, काठमाडौँ

सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ। आइतबार छापावाल सुन १ लाख ४६ हजार २ सय र तेजाबी सुन १ लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ। योसँगै चाँदी १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको छ। 

शुक्रबार छापावाल सुन १ लाख ४७ हजार ५ सय, तेजाबी सुन १ लाख ४६ हजार ८ सय र चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .