ad ad

कारोबार


सुन सय रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तो

सुन सय रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तो

नेपालखबर
साउन १५, २०८१ मंगलबार ११:५८, काठमाडौँ

सुन र चाँदी दुवै सस्तो भएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १ सय र चाँदी १० रुपैयाँले सस्तो भएको हो। 

योसँगै आज मंगलबार छापावाल सुन १ लाख ४६ हजार र चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ३८८ अमेरिकी डलर र चाँदी २७ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .