ad ad

कारोबार


२३ सय रुपैयाँ सस्तो भयो सुन, चाँदीको कति?

२३ सय रुपैयाँ सस्तो भयो सुन, चाँदीको कति?

नेपालखबर
साउन २२, २०८१ मंगलबार १२:८, काठमाडौँ

सुनको मूल्य ह्वात्तै घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कीर्तिमान कायम गरेपछि सुनको मूल्य २ हजार ३ सय रुपैयाँ सस्तो भएको हो। 

योसँगै मंगलबार छापावाल सुन १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन १ लाख ५० हजार रुपैयाँ प्रतितोला पुगेको थियो। 

त्यसैगरी चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेको छ। योसँगै चाँदी आज १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा भने २ हजार ३ सय ९६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा सुनको कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .