ad ad

कारोबार


सुनको मूल्य ७ सयले बढ्यो

सुनको मूल्य ७ सयले बढ्यो

नेपालखबर
साउन २७, २०८१ आइतबार १२:५४, काठमाडौँ

सुनको मूल्य तोलामा ७ सय रुपैयाँका दरले वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो। 

त्यस्तै आज चाँदी १० रुपैयाँ सस्तो हुँदै तोलाको १ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४३१ डलर र चाँदी २७ डलर प्रतिऔँस मूल्यमा किनबेच भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .