ad ad

कारोबार


सुनको मूल्य डेढ लाख नाघ्यो, आज कति?

सुनको मूल्य डेढ लाख नाघ्यो, आज कति?

नेपालखबर
साउन २९, २०८१ मंगलबार ११:३०, काठमाडौँ

सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार १ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। 

योसँगै छापावाल सुन आज १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको हो। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४६० डलर र चाँदी २७.६६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .