ad ad

कारोबार


तोलामा ९ सयले घटेपछि आज कतिमा हुँदै छ सुनको कारोबार?

तोलामा ९ सयले घटेपछि आज कतिमा हुँदै छ सुनको कारोबार?

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १२:१२, काठमाडौँ

सुनको मूल्य घटेको छ। 

अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९ सय रुपैयाँले सस्तो भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। 

चाँदीको मूल्य भने २० रुपैयाँले बढेको छ। योसँगै आज चाँदीको मूल्य १ हजार ७ सय ६० रुपैयाँ प्रतितोला छ। 

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन २ हजार ४५७ अमेरिकी डलर र चाँदी २८.२५ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .