स्थानीय निर्वाचनको मुखमा नेताहरू देश दौडमा छन्। यस क्रममा सबैभन्दा सक्रिय नेतामध्ये एक हुन् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन।
शनिबार दिनभर देशका विभिन्न चार ठाउँमा चुनावी सभा र भेटघाट सम्पन्न गरेर काठमाडौँ आइपुगेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राति नेपालखबरको निर्वाचन विशेष टिमसँग भिडियो वार्ता गरे।
अन्तर्वार्ताको विस्तृत विवरण हामी केही बेरमा प्रकाशित गर्ने छौँ, अहिलेलाई हेर्नुहोस्, भिडिओ :
भिडिओः विशाल कार्की
बैशाख २५, २०७९ आइतबार ७:२३
प्रतिक्रिया