आर्यन सिग्देल र केकी अधिकारी फिचर्ड ‘तिमी छौ र मेरो मुटु चलेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भिडियोमा आर्यन र केकी रोमान्टिक देखिएका छन्।
डा.कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वर सुन्न सकिन्छ। मुन्दुम स्टूडियोले बनाएको गीतमा रोमान्टिक स्वाद पस्कन खोजेको मञ्जिलले बताए। ‘गीत रोमान्टिक फ्लेवरमा बनेको छ। त्यसैले भिडियोमा पनि दुई प्रेमीरप्रेमिकाको प्रेमलाई देखाइएको छ,’ मञ्जिलले भने।
15
Shares
प्रतिक्रिया