ad ad

गण्डकी


एउटा दलको सांसद बनेर अर्कोतिर जान मिल्दैन : खगराज अधिकारी

एउटा दलको सांसद बनेर अर्कोतिर जान मिल्दैन : खगराज अधिकारी

नेपालखबर
जेठ २८, २०८१ सोमबार १६:१०, पोखरा

गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका खगराज अधिकारीले प्रदेशसभामा २०५१ सालको संघीय संसदको घटनाक्रम दोहोरिएको हो कि भन्ने प्रश्न गरेका छन्।

उनले बन्द कोठामा बसेर गरिएको निर्णयको प्रतिवाद गर्ने पनि बताए।

उनी प्रदेशसभामा बोल्दैछन्।

उनले एउटा दलको सांसद बनेर अर्कोतिर जान नमिल्ने पनि जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .