माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन्। त्यस्तै, स्वतन्त्र सांसद दीपक मनाङले पनि प्रतिपक्षी कित्ता छाडेका छन्। प्रकाशित: जेठ २८, २०८१ सोमबार १६:४३ 1.3k Shares
प्रतिक्रिया