दार्जिलिङको मगरजुङ चियाबारीमा आफ्नै भाइले दाजुको हत्या विभत्स हत्या गरेका छन्।
सोमबार बिहानै करिब साढे ७ बजेतिर मगरजुङ चियाबारीमा ३० वर्षीय उदय राई आफ्नै ३३ वर्षीय दाजु अमिर राईलाई डण्ठाले टाउको प्रहार गरी हत्या गरेको दार्जिलिङ सदर प्रहारीले जनाएको छ। प्रहरका अनुसार डण्डा प्रधानरबाट दाजु अमिरको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीले हत्याको आरोपमा भाइ उदय राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।
हत्याको कारणबार प्रहरीले आरोपी उदयसँग बयान लिइरहेको बताएको छ। सदर प्रहरीका अनुसार उनले अहिलेसम्म झगडाको कारण भने बताएका छैनन्।
हत्याको घटनापछि मजरजुङ क्षेत्रमा अहिले तनाब बढ़को छ।
प्रतिक्रिया