ad ad

ग्लोबल


श्रमदानमा जुटे भारतीय प्रधानमन्त्री मोदी (भिडिओ)

श्रमदानमा जुटे भारतीय प्रधानमन्त्री मोदी (भिडिओ)

सरसफाइ गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (दायाँ)


नेपालखबर
असोज १४, २०८० आइतबार १४:१३, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरसफाई कार्यक्रमअन्तर्गत श्रमदान गरेका छन्।

सरसफाइ गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (दायाँ)

उनीसँगै अंकित ब्यानपुरियाले पनि सरसफाई गरेका थिए। यसबारे प्रधानमन्त्री माेदीले सामाजिक सञ्जालमा भिडिओ सेयर गरेका छन्।

प्रधानमन्त्री मोदीले भने, ‘आज देश सरसफाइमा केन्द्रित भइरहँदा अंकित ब्यानपुरिया र मैले पनि त्यसमा सहभागिता जनायौँ। यसमा सरसफाइका अलावा फिटनेस र वेल बिइङलाई पनि समावेश गरेका छौँ। यो सबै स्वच्छ र स्वस्थ भारतका लागि हो।’

हेर्नुहोस भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .