इजरायल र हमासबीचको रक्तपातपूर्ण द्वन्द्व जारी छ। यस हमलामा हालसम्म ७०० भन्दा बढी इजरायली र ४०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्। उक्त आक्रमणमा परी इजरायलमा १० जना नेपाली पनि मारिएका छन्। ग्राउन्ड जिरोबाट ताजा तस्बिर हेर्नुहोस्। प्रकाशित: असोज २२, २०८० सोमबार १९:५३ 204 Shares
प्रतिक्रिया