इजरायलले गाजापट्टीमा गरेको आक्रमणको विरोध गर्न र प्यालेस्टनाइनलाई समर्थन जनाउन हजारौं इराकी जनताले र्याली गरेका छन्।
शुक्रबार दिउँसो उनीहरूले प्यालेस्टाइनको समर्थनमा आन्दोलन गरेका हुन्। उनीहरूले सो क्रममा इजरायलको झण्डासमेत जलाएका थिए।
उनीहरूले नो अमेरिका, नो इजरायल भन्दै नारासमेत लगाएका थिए। बगदादमा पनि हजारौं प्रदर्शनकारीहरूले अबु हनिफाको सुन्नी मस्जिद र शहरको उत्तरी भागको अधमियामा जुलुल निकालेका थिए।
102
Shares
प्रतिक्रिया