गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीको मृत्यु भएको छ। मंगलबार राति गरिएको आक्रमणमा बिरामी, स्वास्थ्यकर्मी र अस्पताल वरपर शरण लिइरहेका मानिसले ज्यान गुमाएका प्यालेस्टाइनी अधिकारीहरुले जनाएका छन्। अहिले गाजाको अवस्था दर्दनाक रहेको छ। पीडितहरु मानवीय सहायतको पर्खाइमा रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। प्रकाशित: कात्तिक १, २०८० बुधबार ८:५२ 420 Shares
प्रतिक्रिया