ad ad

ग्लोबल


पाँच सय जनाको ज्यान जानेगरी गाजाको अस्पतालमा भएको आक्रमण हेर्नुहोस् तस्बिरमा

पाँच सय जनाको ज्यान जानेगरी गाजाको अस्पतालमा भएको आक्रमण हेर्नुहोस् तस्बिरमा

तस्बिरहरू : अन्तर्राष्ट्रिय सञ्चारमाध्यम


नेपालखबर
कात्तिक १, २०८० बुधबार १०:२४, काठमाडौँ

जारी इजरायल र हमास युद्धमा सबैभन्दा ठूलो हमलाको खबर सार्वजनिक भएको छ।

मंगलबार राति गाजा सहरको अहली अरब सिटी अस्पतालमा भएको रकेट आक्रमणमा ५०० जना मारिएका हुन्। 

हमासले उक्त आक्रमण इजरायलले गरेको दाबी गरेको छ भने इजरायलले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ।

इजरायलले एउटा भिडिओ जारी गर्दै प्यालेस्टिनी लडाकुहरूले अस्पतालनजिकै आक्रमण गरिरहेको भन्दै उनीहरूको एउटा रकेट आफ्नो दिशाबाट हटेर अस्पतालमा खसेको बताएको छ। 

हमासको दाबीमा इजरायली प्रधानमन्त्री नेतन्याहुले लेखेका छन्, ‘हाम्रा बालबालिकाको निर्ममतापूर्वक हत्या गर्नेहरू आफ्नै सन्तानका पनि हत्यारा हुन्।’

हेर्नुहोस् तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .