इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले अक्टोबर ७ मा हमास लडाकुहरूले गाजामा बन्धक बनाएकाहरूको विषयमा जानकारी दिँदै नयाँ वक्तव्य जारी गरेको छ।
बीबीसीका अनुसार आईडीएफले भनेको छ– ‘हमासले २०० जनालाई बन्धक बनाएको छ, जसमध्ये २० भन्दा बढी १८ वर्षभन्दा कम उमेरका छन्।’
आईडीएफको विज्ञप्तिअनुसार ६० वर्षभन्दा माथिका १० देखि २० जनासम्म छन् भने अधिकांश बन्धक अझै जीवित छन्।
84
Shares
प्रतिक्रिया