भारतमा आज (शुक्रबार) लोकसभा चुनावको दोस्रो चरणको मतदान भइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहान ७ बजेदेखि असम, बिहार, छत्तीसगढ, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मु–कश्मिर गरी १३ राज्यका ८८ सिटका लागि मतदान भइरहेको हो।\
मतदान साँझ ६ बजेसम्म जारी रहनेछ।
हेर्नुहोस् जारी मतदानका केही तस्बिर–
15
Shares
प्रतिक्रिया