ad ad

ग्लोबल


बंगलादेशको अवस्था भयावह बन्दै, आन्दोलनमा मारिनेको संख्या ९० पुग्यो

बंगलादेशको अवस्था भयावह बन्दै, आन्दोलनमा मारिनेको संख्या ९० पुग्यो

नेपालखबर
साउन २१, २०८१ सोमबार ७:२८, काठमाडौँ

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा आइतबार प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा मृत्यु हुनेको संख्या ९० पुगेको छ।

बंगलादेशमा सरकारी जागिरमा कोटा खारेज गर्न माग गत महिनादेखि विद्यार्थीले आन्दोलन गरिरहेका छन्।

विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा दिन माग गरेका छन्।

बंगलादेशी प्रहरीका अनुसार सिराजगन्ज जिल्लाको एक प्रहरी चौकीमा भिडले आक्रमण गर्दा १३ प्रहरी अधिकारीको मृत्यु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .