भियतनाममा यागी नामको सामुद्रिक आँधीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ। बीबीसीका अनुसार सो आँधी तथा यसका कारण भएको वर्षा र बाढीमा परी अहिलेसम्म ८२ जनाको ज्यान गएको छ। हेर्नुहोस् उक्त आँधीले भियतनाममा गरेको क्षतिका ५ तस्बिर- प्रकाशित: भदौ २५, २०८१ मंगलबार १८:५८ 429 Shares
प्रतिक्रिया