भियतनाममा यागी आँधी (चक्रवात) का कारण हालसम्म १२७ जनाको ज्यान गएको छ भने ५४ जना बेपत्ता छन्।
चक्रवातकै कारण भियतनाममा शनिबारदेखि भारी वर्षा र बाढीको प्रकोप बढेको छ। विभिन्न स्थानमा पहिरो गएका छन्।
उत्तरी भियतनाममा हजारौँ मानिस घरको छतमा फसेका छन्। सामाजिक सञ्जालमा धेरैले सहयोगको अपिल गरेका छन्।
150
Shares
प्रतिक्रिया