नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ। असोज १० बाट सुरु भएको अधिवेशनका लागि शनिबार मतदान हुँदैछ।
शनिबार हुने निर्वाचनका लागि अध्यक्षमा गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर सिंह र प्रेमबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिक्रिया