निर्वाचन प्रक्रिया सुरु भएसँगै नेकपा एमाले कर्णाली अधिवेशन अन्तर्गत नेतृत्वका लागि नेताहरुले उम्मेदवारी दर्ता गराएका छन्।
वीरेन्द्रनगरको सिटी हल बाहिर नेताहरूले आ–आफ्ना समर्थक र प्रस्तावसहित उम्मेदवारी दर्ता गराएका छन्।
अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेम बहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन्।
हेर्नुहोस् तस्बिरमाः
36
Shares
प्रतिक्रिया