सप्तकोसी नदीमा बस खसेको छ। बिहीबार बेलुकी कोसी ब्यारेजबाट सप्तकोसी नदीमा बस खसेको हो।
विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको बस कोसी ब्यारेजको पुलबाट नदीमा खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार, बसबारे थप विवरण आइसकेको छैन। ‘बसबारे थप विवरण खुलिसकेको छैन,’ उनले भने, ‘हामी त्यहाँ पुग्दैछौँ।’
588
Shares
प्रतिक्रिया