धनुषा निर्वाचन क्षेत्र नं. २ को (क) मा नेकपा एमालेका लखन दास तत्मा निर्वाचित भएका छन्।
तत्मा ११ हजार ५८१ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका दिपेन्द्र कुमार तेथवार यादवले ७ हजार ४३० मत मात्रै ल्याए।
यस्तै जनता समाजवादी पार्टीका शैलेन्द्र कुमार यादवले ७ हजार १२८ मत ल्याएका छन्।
57
Shares
प्रतिक्रिया