अनामनगरमा रहेको सुहाङको ल फर्मले मात्रै उनको व्यवसायी बन्ने धोको पुरा गरेको थिएन। उनी अन्य लगानीका सम्भावना खोजिरहेका थिए। त्यहीबेला चौधरी ग्रुपको स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट म्यानेजमेन्टले नेपाल सुपर लिग नामक फुटबल प्रतियोगिता घोषणा गर्यो।इङ्ग्लिस क्लब लिभरपुलका ‘डाईहार्ड’ फ्यान सुहाङले त्यसबेलै फुटबलमा बिजनेस देखिसकेका थिए।
फागुन २६, २०७८ बिहिबार १४:३७
प्रतिक्रिया