हङकङ प्रदर्शनः प्रहरीले दियो गोली हान्ने चेतावनी

हङकङ प्रदर्शनः प्रहरीले दियो गोली हान्ने चेतावनी

नेपालखबर
मंसिर २, २०७६ सोमबार ६:५०,

प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरे प्रहरी गोली चलाउन बाध्य हुने हङकङ प्रहरीले सोमबार बताएका हुन्।

आइतबार प्रदर्शनकारीले धनुवाण प्रहार गर्दा त्यसको तिरले लागेर एक प्रहरी घाइते भएका थिए। उनको खुट्टा तिरले छेडिएको थियो।

सोमबार पनि हङकङमा हिंस्रक प्रदर्शन जारी छ।

हङकङ प्रहरीका प्रवक्ता लुइस लाउले सोमबार बिहान फेसबुक लाइभमा भने,‘यदि प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम, धनुवाण, इटा, ढुंगाजस्ता सामाग्री प्रहार गरे र दोहोर्याउँदै त्यस्तो गतिविधि गरे हामी बल प्रयोग गर्त बाध्य हुनेछौं। हामी प्रतिकारमा गोली हान्न पछि हट्नेछैनौं।’ एएफपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .