हङकङमा मोटरसाइकल दुर्घटना हुँदा एक नेपाली घाइते

हङकङमा मोटरसाइकल दुर्घटना हुँदा एक नेपाली घाइते

तस्बिर स्रोत : टुकान टेक्स अफ


नेपालखबर
साउन १४, २०८० आइतबार ११:५, हङकङ

आइतबार बिहान हङकङको युनलङस्थित नामसाङ वाइ रोडमा मोटरसाइकल दुर्घटना हुँदा एक नेपाली घाइते भएका छन्।

मोटरसाइकलले नियन्त्रण गुमाउँदा सडक किनारको बारमा ठोकिन पुगेको थियो।

स्रोतका अनुसार मोटरसाइकलमा सवार ३८ वर्षीय नेपाली हुन्।

उनले मदिरा सेवन गरेर मोटरसाइकल चलाएको बुझिएको छ। ब्रीथलाइजर परीक्षणबाट उक्त कुरा पुष्टि भएको हो।

चालकको हात र खुट्टामा चोट लागेको बताइएको छ। उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। डिमसम

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .