पछिल्लो समय यहाँ कोरोनाको प्रभाव निकै कम भइसकेको छ। हालसम्म हङकङमा एक हजार ६५ मा कोरोनाको पुष्टि भएको छ।
संक्रमितमध्ये हालसम्म चारजनाको मृत्यु भएको छ भने एक हजार २९ उपचारपछि स्वस्थ बनिसकेका छन्। यतिबेला मात्र ३२ जना कोरोना संक्रमित हङकङमा छन्।
कोरोनाको प्रभाव कम भएपछि हाल हङकङको अवस्था सामान्य बन्दै गएको छ।
प्रतिक्रिया