३० मध्ये अधिकाँश पाकिस्तानबाट फर्किएका व्यक्ति भएको एससीएमपीले जनाएको छ।
सोमबार भेटिएका कोरोना संक्रमितको संख्या दुई महिनायताकै सबैभन्दा बढी भएको जनाइएको छ।
यसअघि अप्रिल ३ मा ४३ संक्रमित भेटिएका थिए। त्यसयता निकै न्यून संख्यामा कोरोना संक्रमित हङकङमा भेटिएका थिए।
यससँगै हङकङमा कोरोना संक्रमित पुष्टि भएको संख्या ११ सय ६० पुगेको छ।
त्यहाँ १ हजारभन्दा बढी मानिस उपचारपछि स्वस्थ बनेका छन्। हाल हङकङमा कोरोनाविरद्ध अपनाइएका उपायहरु खुकुलो बनाइएको छ।
प्रतिक्रिया