कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरका अनुसार कोरोना संक्रमित ५३ सयभन्दा बढी पुग्दा कोरोनाका कारण मृत्यु हुनेको संख्या १०५ पुगेको छ।
साथै बिहीबार हङकङमा ३ नयाँ संक्रमति थपिँदा हालसम्म ५ हजार ७३ जना उपचारपछि स्वस्थ बनिसकेका छन्।
हाल हङकङमा मात्र १३६ सक्रिय संक्रमित भएको पनि बताइएको छ।
पछिल्लो खबरअनुसार हङकङकी कार्यकारी प्रमुख क्यारी लामले हालैमात्र मुख्यक्षेत्र चीनबाट फर्कने हङकङबासीलाई क्वारेन्टिनका नियम लागू नहुने घोषणा गरेकी थिइन्।
प्रतिक्रिया