चीनले नयाँ कानुन बनाउना साथ हङकङका चार सांसद पदका लागि अयोग्य ठहर

चीनले नयाँ कानुन बनाउना साथ हङकङका चार सांसद पदका लागि अयोग्य ठहर

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ८:११,

साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनले हङकङ सरकारले कुनैपनि राजनीतिज्ञलाई पदबाट हटाउनसक्ने कानुन पारित गरेको हो।

यस कानुनअनुसार पदबाट हटाइएका सांसदले अदालतमा समेत जान पाउने छैनन्।

बुधबार सिभिक पार्टीका सांसद एल्भिन युङ एनगक–किउ, कोक का–की, डेनिस कोकका साथै प्रोफेस्नल्स गिल्डका सांसद केननथ लिउङ सांसद पदका लागि अयोग्य ठहर भएका हुन्।

हङकङ चीनबाट अलग्याउन चाहने र देशको राष्ट्रिय सुरक्षामा असर पुग्ने खालका कार्यका यी सांसद संलग्न भएको बताइएको छ।

The four disqualified legislators are (left to right) Alvin Yeung Ngok-kiu, Kwok Ka-ki, Kenneth Leung and Dennis Kwok. Photo: SCMPपदका लागि अयोग्य ठहर भएका सांसदहरु क्रमशः एल्भिन युङ एनगक–किउ, कोक का–की, केननथ लिउङ र डेनिस कोक

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .