सन् २०१२ यता डीआर ग्रुपमा आवद्ध भएर ३८ ब्युटि सेन्टरले सौन्दर्य उपचार सेवा प्रदान गर्दै आएको थियो।
तर गतहप्ता यसै सेन्टरमा सौन्दर्य उपचार गराउन आएकी एक महिलाको मृत्यु भएपछि यस सेन्टर अनुसन्धानको घेरामा परेको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार ३९ वर्षकी डाक्टर माक वान–लिङलाई हत्या अभियोगमा मंगलबार साढे ३ वर्षको जेल सजाय तोकिएको छ।
डाक्टर माक वान–लिङले गैरजिम्मेवार र लापारवाही तवरबाट उपचार गर्दा ती महिलाको मृत्यु भएको उच्च अदालतले जनाएको छ।
प्रहरीका अनुसार इन्जेक्सन लगाउँदा मृत महिलाको शरीरमा गम्भीर असर पुगेको थियो।
हाल विश्वभर शारीरिक सौन्दर्यका लागि मानिसहरुले उपचार गराउँछन्। यो ट्रेन्ड हङकङमा पनि देखिएको छ। एससीएमपी
प्रतिक्रिया