आइतबार यहाँ मात्र ८ नयाँ कोरोना संक्रमित थपिएको एससीएमपीले जनाएको छ।
यो संख्या मार्च ६ यताकै सबैभन्दा कम संख्या हो। हङकङमा गत महिनादेखि नै कोरोनाविरुद्धको खोप अभियान संचालन भइसकेको छ।
हङकङमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ११ हजार ३८० पुगेको छ। कोरोनाका कारण यहाँ २०३ को मृत्यु भइसकेको छ।
यहाँ १० हजार ८७५ भने कोरोनामुक्त भएका छन्।
प्रतिक्रिया