हङकङमा सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट आएको छ ।
चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार शुक्रबार बजार बन्द हुँदा प्रति टायल सुनको मूल्य १४ हजार ५० हङकङ डलर रहेको छ ।
यो अघिल्लो दिनको तुलनामा ६० हङकङ डलर न्यून हो ।
हङकङमा शुक्रबार १ अमेरिकी डलर बराबर ७.८४ हङकङ डलरमा किनबेच भएको थियो ।
प्रतिक्रिया