नेपालले त्रिदेशीय टी–२० सिरिज खेल्ने भएको छ। आगामी फागुन २७ (मार्च ९) देखि ३० सम्म हङकङमा हुने खेल खेल्न लागेको हो।
सिरिजमा नेपालसहित हङकङ र पीएनजी सहभागी हुनेछन्। जस अनुसार नेपालले पहिलो दिन फागुन २६ गते हङकङसँग फ्रेन्डसीप खेल्नेछ।
सिरिजको पहिलो खेल २७ गते नै हङकङसँग फागुन २७ र दोस्रो खेल पपुवा न्युगिनिसँग फागुन २९ गते खेल्ने कार्यतालिका छन्।
फाइनल खेल फागुन ३० गते हुनेछ।
2.5k
Shares
प्रतिक्रिया