मिसन शक्तिको सहयोगमा भारतले अन्तरिक्षमा उपग्रहलाई एसेट रकेटबाट खसालेको सफलतापछि भारतले अन्तरिक्षमा सुरक्षाका लागि अर्काे तयारी गरेको छ।यसको नाम रक्षा अन्तरिक्ष अनुसन्धान एजेन्सी (डीएसआरओ) राखिएको छ।
एजेन्सीलाई अन्तरिक्षमा युद्धका लागि प्रविधि विकास गर्ने कामको जिम्मा दिइएको छ।
अब भरातीय सेनाले आकाश, पृथ्वी तथा समुद्रपछि अन्तरिक्षमा पनि शत्रुलाई आक्रमण गर्न सक्ने भएको छ। यो खबर आजको कारोबारदैनिकमा छापिएको छ।
अन्तरिक्षमा हुने कुनै पनि किसिमको लडाइँका लागि सैन्य बलको शक्ति वृद्धिका लागि मोदी सरकारले ठूलो निर्णय लिएको छ।
प्रतिक्रिया