ad ad

राजनीति


अर्थमा जनार्दन, उर्जामा पम्फा

अर्थमा जनार्दन, उर्जामा पम्फा

नेपालखबर
असार २९, २०७८ मंगलबार १७:९,

शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट जनर्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने निश्चित भएको छ। 

शर्मा अर्थ र भुसालले उर्जा मन्त्रालय सम्हाल्ने छन्। 

शर्माले माओवादीबाट आफू र पम्फा भुसाल मन्त्री बन्ने निश्चित भएको बताए। 

'हाम्रो पार्टीबाट पहिलो चरणमा म  पम्फा जी जाने निश्चित भएको छ', शर्माले नेपालखबरसँग भने।
मन्त्रीहरुको शपथ अहिले केहीबेरपछि हुँदैछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .