सत्ता गठबन्धनमा ‘भाग’ खोजेको लगायत आरोप लागेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा वकिलहरूले आज (आइतबार) बिहान १० बजे सर्वाेच्च अदालत परिसरमा धर्ना सुरु गरेका छन्।
यो पनि : सर्वाेच्च अदालतमा प्रधानन्यायाधीशविरुद्ध धर्ना सुरु
चार दिनसम्म हरेक दिन बिहान १० बजेदेखि ११ बजेसम्म जारी रहने धर्नामा अधिवक्ताहरू हातमा कालो पट्टी बाँधेर बसेका हुन्।
हेर्नुहाेस् तस्बिरमा-
147
Shares
प्रतिक्रिया