नेकपा एमालेको पाल्पा जिल्ला कमिटीको अध्यक्ष पदमा धनेन्द्रराज घिमिरे चयन भएका छन्।
शुक्रबार राति सम्पन्न एमालेको नवौं पाल्पा जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चुनिएका हुन्।
यस्तै उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल चयन भएका छन्। उपसचिवमा टीका थापा र सुनिता शर्मा चयन भएका छन्।
33
Shares
प्रतिक्रिया