शनिबार कास्की क्षेत्र नम्बरमा सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मत गणनामा सत्तारूढ नेकपाकी विद्या भटराईले ४ हजार ५ सा ८३ मतकाे अग्रता कायम राखेकी छिन् ।
अलिहेसम्मको मत परिणामअनुसार नेकपाकी भट्टराई ८ हजार २ सय ६५ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेलले ३ हजार ६ सय ८२ मत प्राप्त गरेका छन्।
त्यसैगरि राप्रपा, समाजवादी पार्टी र साझा पार्टीका उमेदवारहरूले क्रमशः १८६, १७२ र ९० मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार साे निर्वाचन क्षेत्रमा जम्मा मतदाता ७१८७१ रहेकोमा ४५५६३ मत (६३.४० प्रतिशत) खसेको थियो। ती मध्ये पुरुष २०७८४ र महिला २४७७९ हुन।
प्रतिक्रिया