राप्रपा नेपालका अध्यक्ष कमल थापाले विभिन्न २९ वटा विभागमा प्रमुख तथा सदस्य सचिव मनोनित गरेका छन्।
थापाले पार्टीको विधान बमोजिम विभाग तथा समितिहरुका प्रमुख तथा सदस्य सचिव पदमा मनोनयन गरेको राप्रपा नेपालले जनाएको छ।
जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा अध्यक्ष कमल थापा आफैँ छन् भने सदस्य सचिवमा राजाराम बर्तौला रहेका छन्।
यस्तै, अनुशासन समितिको प्रमुखमा राजिव पराजुली रहेका छन्।
कुन विभागमा को मनोनित?
216
Shares
प्रतिक्रिया