ad ad

राजनीति


ओलीले भने : प्रधानमन्त्रीले विश्वासको मत पाउँछन्, दायाँबायाँ हुँदैन

ओलीले भने : प्रधानमन्त्रीले विश्वासको मत पाउँछन्, दायाँबायाँ हुँदैन

पार्टी जनसंगठनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
पुस २४, २०७९ आइतबार १४:४८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने बताएका छन्।

पार्टीका जनसंगठनहरुको दुई दिने तालिम कार्यक्रमलाई आइतवार धुलिखेलमा सम्बोधन गर्दै ओलीले यसो भनेका हुन्। 

'अहिले अन्य शक्तिहरुले नचाहेको सरकार बनिरहेको छ। यो परिवर्तन चानचुने कुरा होइन', उनले भने, 'प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिँदैछन्। तर सरकारविरुद्ध अनेक प्रयास भएका छन्। हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ। सरकार पनि टिक्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .