ad ad

राजनीति


एमाले केन्द्रीय कमिटीमा अध्यक्ष केपी ओली (लाइभ)


नेपालखबर
बैशाख २८ , काठमाडौँ


प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरू भएको छ।

केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैठक सुरु भएको हो। 

यो बैठकमा विभिन्न कमिटी र आयोगबाट १३ वटा प्रतिवेदन पेश हुनेछन्। अहिले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।

 

बैशाख २८, २०८० बिहिबार ११:५६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .