ad ad

राजनीति


झलनाथले भने : भ्रष्टाचारको अजिंगरले देशलाई डसिसक्यो

झलनाथले भने : भ्रष्टाचारको अजिंगरले देशलाई डसिसक्यो

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल। तस्बिर : सरोज बैजु


नेपालखबर
असार ४, २०८० सोमबार १७:३९, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले देशलाई भ्रष्टाचारको अजिंगरले डसिसकेको बताएका छन्। 

काठमाडौंको राष्ट्रिय सभागृहमा सोमबार आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

‘भ्रष्टाचारको अजिंगरले देशलाई डस्यो, बेरिरह्यो’, उनले भने, ‘त्यसलाई हटाउन अब देशमा समाजवाद ल्याउनुपर्छ।’

सम्बोधनका क्रममा उनले मोर्चाले देशमा समाजवाद ल्याउन सक्ने भएकाले यसलाई लामो समय टिकाएर लैजान सक्नुपर्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .