प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको भ्रमण सकेर चीन भ्रमणका लागि शनिबार बिहान हाङ्जाओ आइपुगेका छन्। प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार हाङ्जाओ विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गरिएको छ। भिडिओ- प्रकाशित: असोज ६, २०८० शनिबार ९:३३ 195 Shares
प्रतिक्रिया