नेकपा एमाले बागमती प्रदेश कमिटीको शुक्रबार सम्पन्न मतदानको परिणाम आउन थालेको छ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट भइरहेको मतगणनाअुनसार १० वटा मेशिनको परिणाम आएको छ।
जसअनुसार अहिलेसम्म १० वटा मेशिनको ३०४ मत गन्दा रामेछापका कैलाश ढुंगेलले अग्रता बनाएका छन्।
उनले १७२ मत पाउँदा प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले १३२ मत पाएका छन्।
४० मध्ये १० वटा मेसिन (३०४ मतगणना )
अध्यक्ष :
कृष्ण दाहाल १३२
कैलाश ढुङ्गेल १७२
उपाध्यक्ष
दावादोर्जे लामा १६०
ईश्वचन्द्र पोखरेल ५०
नारायणप्रसाद खतिवडा ६५
राजेन्द्र राजथला ३६
सचिव :
नवराज सिलवाल १६९
हस्त पण्डित १३५
उपसचिव खुला :
कृष्णहरि थापा ३८
खड्गबहादुर खत्री ३३
ओमराज पन्त अच्युत २०
टासी लामा ६५
डबल पाण्डे २३
प्रेमबहादुर महर्जन २३
रमेश महर्जन २२
राजेन्द्र श्रेष्ठ १७
120
Shares
प्रतिक्रिया